Live on
Your Voice, Your Power
काठमाडौं - दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपको फाइनलमा आज भारत र अस्ट्रेलियाले फाइनल खेल्दैछन्। भारत आयोजक राष्ट्र दक्षिण अफ्रिकालाई सेमिफाइनलमा पराजित गर्दै फाइनल पुगेको हो भने पाकिस्तानलाई पराजित गर्दै अस्ट्रेलियाले दोस्रो सेमिफाइनलबाट विश्वकपको फाइनल यात्रा तय गरेको हो। भारत र अस्ट्रेलियाको हेड टु हेड अहिलेसम्म यू-१९ मा भारतले अस्ट्रेलियालाई जितको लागि एउटा पनि मौका…