Live on
Your Voice, Your Power
काठमाडौं– दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा शनिबार वीरगञ्ज युनाईटेड बुटवल लुम्बिनीसँग पराजित भएको छ । दशरथ रंगशालामा भएको खेलमा वीरगञ्जले लुम्बिनीसँग १–० को हार ब्यहोरेको हो । वीरगञ्जलाई हराउन बुटवलका लागि इन्जुरी समयमा चन्दन दासले विजयी गोल गरे । बुटवलसँग हारेको वीरगञ्ज प्लेअफको दौडबाट बाहिरिएको छ । बुटवललाई हराउँदै प्लेअफमा स्थान पक्का गर्ने…