Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमालेको धादिङ जिल्ला अधिवेशन स्थगित भएको छ । गत शुक्रबार सुरु भएको अधिवेशनमा जिल्ला कमिटीबाट मनोनीत नामका विषयमा हिजो बन्दसत्रमा विवाद भई कुटाकुट भएपछि अधिवेशन स्थगित भएको हो । बगामती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुंगेलले एक विज्ञप्ति जारी गरी अर्को सूचना जारी नभएसम्मका लागि अधिवेशन स्थगित भएको जनाएका छन् । बन्दसत्रमा कुटाकुट हुँदा एमाले…