Live on
Your Voice, Your Power
६ फेब्रुअरी २०२३ का दिन टर्कीको दक्षिणी क्षेत्रमा गएको भूकम्पका कारण ५५ हजार भन्दा बढीको ज्यान गएको छ। अहिले धेरै पछि टर्कीवासीले यो कुरा बाध्य भएर मनन गरेकी, समयमै मापदण्ड अनुसार भवन निर्माण गरेको भए यत्ति धेरै जनाको ज्यान जाने नै थिएन। एक आमाले आफूले सबै भन्दा बढी माया गरेको सन्तानको ज्यान गुमाउनको पीडा भोगी…