Live on
Your Voice, Your Power
एकपटक हम्मरले साँचोसित भनेछ– ‘साँचो भाइ ! तिमी मभन्दा सानो छौ, तैपनि ठूलठूला ताल्चा सजिलै खोल्छौ, म तिमीभन्दा निकै ठूलो छु, तथापि सानै ताल्चा खोल्न पनि निकै प्रयास गर्नुपर्छ किन होला ?’ हम्मरको कुरा सुनेर साँचोले भनेछ– ‘हम्मर दाजु ! कुरो सामान्य छ । खासमा ताल्चा मैले खोलेको होइन, ऊ आफैँ खुलेको हो । म…