Live on
Your Voice, Your Power
गीत संगीतको कुरा गर्दा गायक गायिकाको आवाजको चर्चा हुन्छ। संगीतकारको सङ्गीतको जादु र घनत्वको चर्चा हुन्छ। तर गीतकारको चर्चा कमै हुन्छ। भारतमै फिल्मको गीतहरू प्रसारण गर्दा गीतकारको नाम नभन्ने हो भने हामी गीत दिन तयार छैनौँ भनेर चर्चित गीतरकार साहिर लुधियानवीले आवाज उठाएपछि प्रसार भारतीले बल्ल गीतकारको नाम दिन सुरु गरेको थियो। यो कुरा ५०…