Live on
Your Voice, Your Power
ललितपुर - फुटपाथ व्यवसाय गर्न नदिन ललितपुर महानगरपालिकाको निर्णयविरुद्ध प्रदर्शन गर्न उभिएका अभियन्ता ईःलाई स्थानीयले अवरोध गरेका छन् । आज दिउँसो ३ बजे अभियन्ता ईः ललितपुर महानगरपालिकाको निर्णयविरुद्ध प्रदर्शन गर्न महानगर अगाडि पुगेका थिए । ईः को प्रदर्शन सुरु हुनासाथ ललितपुरका स्थानीयहरूले पनि फुटपाथमा व्यवसाय गर्न नपाउने भन्दै प्रदर्शन गरेका हुन् । फुटपाथमा व्यवसाय गर्न…