ब्रेकिङ स्टोरी Archives | Page 233 of 824 | Khabarhub Khabarhub

रिना साह प्रकरण : पतिले एमाले छाड्दा पत्नीलाई कारबाही ?

काठमाडौँ– रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह नाताले सांसद प्रभु साहकी पत्नी हुन् । नेकपा एमालेका तर्फबाट २०७९ बैशाख ३० मा नगरप्रमुख निर्वाचित साहलाई एमालेले पार्टी परित्याग गरेको भन्दै नगरप्रमुखबाट हटाउन निर्वाचन आयोगमा निवेदन दियो । त्यही आधारमा आयोगले साहलाई २०८० असोज २९ गते स्वतः पदमुक्त भएको सूचना निकाल्यो । तर, शुक्रबार सर्वोच्च अदालतको अन्तरिम…