ब्रेकिङ स्टोरी « Khabarhub

डाक्टरको सुझाव : दिमागमा कुरा खेल्ने समस्या कसरी हटाउने ?

काठमाडौं- सोच्न त सबै मानिसले केही न केही सोचिरहेकै हुन्छन्। केही गर्नका लागि, राम्रो भविष्यका लागि सोच्नु आवश्यक पनि छ। तर, कहिलेकाहीँ चाहिने भन्दा बढी अनि सकारात्मक भन्दा नकारात्मक सोच्नाले समस्या निम्त्याउन सक्छ। बढी सोच्ने अर्थात् ‘ओभरथिङकिङ’ सम्बन्धी समस्या के हो ? यसबाट बच्न के गर्न सकिन्छ ? यस विषयमा मनोरोग विशेषज्ञ डा. प्रतीक्षा चालिसेसँग…