Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी र मधेश प्रदेशले जित निकालेका छन् । आज बिहान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराएको हो । याेसँगै काेशी प्रतियोगिताको प्ले अफमा प्रवेश गरेको छ सुदूरपश्चिमले दिएको १ सय १९ रनको लक्ष्य कोशीले १७ ओभर ४ बलमा दुई विकेटको…