Live on
Your Voice, Your Power
काठमाडौं - नेकपा एकीकृत समाजवादीले अन्तरपार्टी निर्देशन (अपानि) सच्याएको छ । गत असोजमा अध्यक्ष माधव नेपालले जारी गरेको अन्तर पार्टी निर्देशनमा पार्टीका सम्मानित नेता झलनाथ खनालसहितका नेताहरू असन्तुष्टि बनेका थिए । नेताहरूको चर्को असन्तुष्टि पछि अध्यक्ष नेपालले अपानि सच्याएर पठाउने बताएका थिए । यही पुस २ र ३ गते बसेको सचिवालय बैठकपछि समाजवादीले अपानि सच्याएको…