ब्रेकिङ स्टोरी « Khabarhub

ललितपुरका सीडीओ र एसएसपी केन्द्रमा तानिए, डीएसपीसहित तीन जना निलम्बित

काठमाडौं- सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी सिद्धिविक्रम शाहको जिम्मेवारी खोसेर हेडक्वार्टरमा तान्ने निर्णय गरेको छ । शुक्रबार ललितपुरका बालकुमारीमा भएको झडपमा सुरक्षा कमजोरी गरेको भन्दै सीडीओ पण्डितलाई गृह मन्त्रालय र एसएसपी शाहलाई प्रहरी प्रधान कार्यालय तान्ने निर्णय गरिएको हो । गृह मन्त्रालय स्रोतका अनुसार उनीहरुलाई निलम्बन गरिएको नभएर…