ब्रेकिङ स्टोरी Archives | Page 248 of 768 | Khabarhub Khabarhub

परराष्ट्र नीति बलियो बनाउन आवश्यक

मैले देखेको नेपालको परराष्ट्र नीतिमा अहिले विश्वव्यापी रूपमा जुन किसिमको परिवर्तनहरू भइरहेको छन्। त्यसलाई ‘म्याच’ गर्ने रणनीतिहरू देखिएको छैन। मैले एउटा ठुलो खाडल त्यहाँ देखेको छु। अब जसरी ऊर्जा क्षेत्रका काम भइरहेको छ। भू-राजनीतिक एसिया प्यासिफिक, सार्क। साउथ एसिया सिफ्ट भइराख्दा हाम्रो रणनीति के हो ? त्यसैले म यसमा एउटा मिसिङ देख्छु कि हाम्रो कुनै…