ब्रेकिङ स्टोरी « Khabarhub

नेपाली कांग्रेस गण्डकी प्रदेश सम्मेलन आजदेखि

गण्डकी– नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको प्रथम सम्मेलन आज सुरु हुँदैछ ।  सम्मेलनको केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।कार्यक्रमका लागि सभापति देउवालगायत केन्द्रीय नेताहरू पोखरा जाँदै छन् ।  सम्मेलनमा सभापति देउवासहित पार्टी केन्द्रीय समितिका पदाधिकारीसमेत उपस्थित हुने गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले जानकारी दिए। सम्मेलनको उद्घाटन पोखरा सभागृहमा हुने र बन्दसत्र…