Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका नेताहरू महासमिति बैठकको तयारीमा जुटेका छन् । महासमिति बैठक पुस १६ देखि १९ सम्म ललितपुरको गोदावरी हलमा हुनेछ । महासमिति बैठकले ‘नीति महाधिवेशन’को काम गर्ने नेताहरुले बताएका छन् । बैठकको तयारीबारे कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल भन्छन्, ‘कुनै फेरबदल हुँदैन । योपटक हामी सम्पूर्ण तयारीका साथ लागेका छौँ । बैठकका लागि…