Live on
Your Voice, Your Power
काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूहरुलाई जिस्काएमा काठमाडौंका मानिसले भात खान नपाउने गरी नाका ठप्प पारिदिने चेतावनी दिएका छन् । ‘हामीलाई जिस्काउने हो भने काठमाडौंका मान्छेले भात खान पाउँदैनन्,’ भक्तपुरस्थित आफ्नै घरमा पत्रकार सम्मलेन गर्दै बुधबार प्रसाईले भने, ‘ हामीलाई काठमाडौं छिर्न दिएनन् भने काठमाडौंका सबै नाका ठप्प पार्छौं ।’ मंसिर ७ गते काठमाडौंमा विरोध…