ब्रेकिङ स्टोरी Archives | Page 275 of 769 | Khabarhub Khabarhub

वातावरण प्रदूषण र बढ्दो स्वास्थ्य समस्या

फराह नुरफिनलाई धेरै चिकित्सकले उनको स्वास्थ्य अवस्थाका कारण घरेलु सहर छाड्न सल्लाह दिएका छन्। अस्थामाकी रोगी उनी सधैँ मास्क लगाउँछिन्। तर, त्यहाँको प्रदूषित वातावरण उनका लागि अनुकूल बनेको छैन। जाकर्ता सहर प्रदूषित सहरको सूचीमा लामो समयदेखि पहिलो नम्बरमा रहेको छ। राष्ट्रपति जोको विडोडोले सबै राष्ट्रसेवक कर्मचारीले घरबाट काम गर्न सर्कुलर जारी गरिसकेका छन्। गत साता…