ब्रेकिङ स्टोरी « Khabarhub

‘तिम्रो आँसु देखेपछि मेरो तर्क बुद्धि नै हराउँछ’

नेपोलियन बोनापार्ट युद्ध मैदानमा जति कठोर थिए, त्यसको ठीक विपरीत उनको मनमा माया र स्नेहको असीम भण्डार थियो। उनी युद्ध मैदानमा पनि आफ्नी प्रेमिका जोसेफिनलाई बारम्बार सम्झिरहन्थे। लामो प्रणय सम्बन्धपछि उनीहरु विवाह बन्धनमा बाँधिए। तर विवाह भएको दुई दिनपछि नै नेपोलियनलाई युद्धमा खटाइयो। उनी युद्ध मैदानमा आफ्ना सेनाको नेतृत्व गर्दै दिलो ज्यानले लडिरहेका थिए। यस्तो…