ब्रेकिङ स्टोरी « Khabarhub

एनआरएनएको चुनाव फेरि गराउन आरके शर्मा समूहको माग

काठमाडौँ- गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को राजेन्द्रकुमार (आरके) शर्मा समूहले अनलाइन प्रणालीमार्फत गत महिना सम्पन्न निर्वाचनमा योजनाबद्ध रूपमा धाँधली भएको आरोप लगाउँदै पुनः निर्वाचनको माग गरेको छ । एनआरएनए आरके समूहद्वारा आज आयोजित पत्रकार सम्मेलनमा निर्वाचन प्रक्रियाअन्तर्गत प्रतिनिधि छनोटदेखि मतदान र नजिता सार्वजनिक हुँदासम्म योजनाबद्ध रूपमा धाँधली भएकाले पुनः निर्वाचनको माग गरिएको छ । सङ्घका…