ब्रेकिङ स्टोरी « Khabarhub

काठमाडौंमा नदी खोलाछेउका क्षेत्र डुबानमा, जनजीवन प्रभावित (तस्बिरहरु)

काठमाडौं- अविरल वर्षासँगै काठमाडौंका केही स्थानका बस्ती डुबानमा परेका छ्न । बागमती खोला किनारका सुकुम्बासी बस्ती, बल्खु र विष्णुमती र बागमती दोभान का केही क्षेत्रमा डुबानमा परेका हुन् । योसँगै सेना परिचालन गरेर ती बस्तीहरू खाली गराउन थालिएको छ । नेपाली सेना प्रहरीले घरमा चेक गर्दै आवश्यक परे सामान सार्न समेत सहयोग गरिरहेको छ । तस्बिरहरू…