Live on
Your Voice, Your Power
काठमाडौं- गृहमन्त्री सुधन गुरुङ गत वर्षको बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको रोशी क्षेत्रमा अनुगमन गर्दै पनौतीस्थित रोशी क्षेत्रमा पुगेका थिए । उनले मापदण्ड विपरीत सञ्चालन भइरहेका सबै क्रसर तत्काल बन्द गर्न निर्देशन दिएका छन् । गिट्टी–बालुवाको अवैध उत्खननका कारण बाढीपहिरोको जोखिम बढेको भन्दै उनले यसप्रति गम्भीर चासो व्यक्त गरेका छन् । विगतमा ठेक्कापट्टामा सेटिङ गरेर…