Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले बर्दिया क्षेत्र नम्बर १ बाट चुनाव नलड्ने घोषणा गरेका छन्। थारू समुदायको बाक्लो बसोबास रहेको बर्दियाका दुवै क्षेत्रमा पहाडी मूलका नेतालाई उठाएको गुनासो गर्दै उनले टिकट नेकपा संयोजक पुष्पकमल दाहाललाई फिर्ता गरिदिएका हुन् । थारू सामुदायको बाक्लो उपस्थिति रहेको बर्दियामा जातीय सन्तुलन मिलाउन चुकेको भन्दै गौतमले नेकपा संयोजक…