Live on
Your Voice, Your Power
काठमाडौं- हालै सम्पन्न निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्पष्ट बहुमत ल्याउने दिशामा अघि बढिरहेको छ । रास्वपाले बालेन्द्र शाहलाई प्रधानमन्त्रीका रुपमा अघि सारेको छ । बालेन्द्रसँग पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विशाल मतान्तरले पराजित हुने निश्चित छ । चुनावपछि रास्वपा र बालेन्द्रको उदयलाई अन्तर्राष्ट्रिय सञ्चार…