ब्रेकिङ स्टोरी « Khabarhub

भूकम्पको क्षति सात जिल्लामा, सरकारको ध्यान दुई जिल्लामा 

काठमाडौं– सरकार भूकम्पबाट अति प्रभावित दुई जिल्ला जाजरकोट र रुकुम पश्चिमा मात्र केन्द्रित हुँदा भूकम्पको चपेटामा परेका अन्य पाँच जिल्ला उपेक्षामा छन् । कात्तिक १७ गते राति पश्चिम नेपालको जाजरकोट रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम जिल्लामा ठूलो क्षति  पुर्‍यायो ।  अन्य पाँच जिल्लामा क्षति कम भए पनि मानिसहरू प्रभावित बने ।…