ब्रेकिङ स्टोरी « Khabarhub

‘टिकटकमाथिको प्रतिबन्ध संविधानप्रदत्त स्वतन्त्रताको उल्लघंन’

काठमाडौं- सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध संविधानप्रदत्त स्वतन्त्रताको गम्भीर उल्लघंन भएको विभिन्न सरोकारवालाहरूले बताएका छन् । नेपालमा टिकटक प्रयोगमा रोक लगाउने सरकारको निर्णयपछि एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले यस्तो प्रतिक्रिया दिएका हुन्। डिजिटल फ्रिडम कोअलिसन, डिजिटल राइट्स नेपाल, सेन्टर फर मिडिया रिसर्च, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत करिब ३० ओटा संघसस्थाहरूले संयुक्त विज्ञप्ति जारी…