Live on
Your Voice, Your Power
पोखरा – नेकपा एमालेको गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन् । उनी ५३१ मतसहित विजयी भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी लमजुङका मायानाथ अधिकारी ३६५ मत प्राप्त गरे। यस्ते उपाध्यक्षमा नवराज प्यानलकै मिनप्रसाद गुरुङ निर्वाचित भएका छन् । गुरुङले ५ सय ३४ मत प्राप्त गरे, भने उनका प्रतिस्पर्धी बाबुराम विश्वकर्माले ३ सय ६२…