ब्रेकिङ स्टोरी « Khabarhub

रुसको त्रासमा हुर्कँदै युक्रेनका बालबालिका

बिहानको झिसमिसेमा रेल स्टेसनमा प्रवेश गर्दा अझै अँध्यारो थियो। राहत सामग्री वितरणमा खटिनेहरू यत्रतत्र थिए। रेलको ढोका खोलिएपछि दुई साना बच्चाहरू देखिए। सानो क्यारी ओटमा उनकी आमाले सावधानीपूर्वक उनलाई त्यहाँबाट बाहिर ल्याइरहेकी थिइन्। यिनीहरू युक्रेनका पछिल्ला युद्ध आप्रवासी हुन्। गत साता अधिकारीहरूले फ्रन्टलाइनका नजिक रहेका ३१ गाउँका बालबच्चालाई त्यहाँबाट बाहिर जान निर्देशन दिएका छन्। रेलले…