ब्रेकिङ स्टोरी « Khabarhub

सरकारले दसैँका लागि आजदेखि खसीबोका बिक्री गर्ने

काठमाडौँ– सरकारले दसैँका लागि काठमाडौँ उपत्यकामा आजबाट खसीबोका र च्याङ्ग्राको बिक्री वितरण सुरु गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि बडादसैँका लागि खसीबोका र च्याङ्ग्रा बिक्री गर्न लागेको हो । मुस्ताङ, पोखरा, धादिङ, मकवानपुर, रसुवा र दाङबाट खरिद गरिएका खसी, बोका र च्याङ्ग्राको बिक्री बितरण हुनेछ ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनीको…