ब्रेकिङ स्टोरी « Khabarhub

नेताले देशमाथि बदमासी गरे

प्रतिनिधि सभाको सबै भन्दा ठुलो दल नेपाली कांग्रेसको समर्थनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको नेतृत्व गरिराखेका छन्। यो सत्ता समीकरणले सरकारको नेतृत्व गरेको ८ महिना पुगेको छ। अहिलेको सत्ता समीकरण भित्र नयाँ प्रधानमन्त्री अब को बन्ने भन्ने सम्भावित प्रधानमन्त्रीको चर्चा र खोजी पनि भइराखेको छ। सत्ता गठबन्धनका बिचमा बालुवाटारमा भएको भद्र सहमति…