ब्रेकिङ स्टोरी Archives | Page 321 of 770 | Khabarhub Khabarhub

शिक्षा प्रणालीमा व्यापक सुधारको खाँचो छ

सबै मान्छेले इच्छाएको कुरा कुनै पनि देशमा पुरा हुँदैन। नेपालको शिक्षामा सबैले मास्टर्स डिग्री पास गरेको सर्टिफिकेट बोकेर हिँड्छन्। ज्ञान केही हुँदैन। काम जान्दैन अनि मलाई कम दिएन भन्छन्। त्यसैले कामलाई प्राथमिकता दिएर पारिश्रमिक दिने व्यवस्था गर्नुपर्ने देखिन्छ। त्यसैले यो शिक्षा प्रणालीमा नै व्यापक सुधारको खाँचो रहेको छ। अहिले सर्टिफिकेट मात्र लिने हाम्रो प्रणालीमा पास…