ब्रेकिङ स्टोरी « Khabarhub

काठमाडौँ महानगर–१६ का वडाध्यक्ष रिजालको निधन

काठमाडौँ– काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो । नेपाली कांग्रेस काठमान्डौ–७ का क्षेत्रीय सभापतीसमेत रहेका वडाध्यक्ष रिजालको डेङ्गु संक्रमणबाट निधन भएको हो । उनी पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । फोक्सोमा पानी जमेर निमोनियाको पनि समस्या देखिएपछि…