ब्रेकिङ स्टोरी « Khabarhub

रोगभन्दा सामाजिक भेदभावको पीडा बढी

अल्बानीजम रोगको सिकार भएपछि सोमालीयाका एक २५ वर्षीय युवाको अनुहारमा दाग नै दाग आएको छ। पुरै सेतो देखिएको छ। पुरातनवादी सोच हुनेहरूले उनीमाथि अनेक आरोप लगाउन थालेका छन्। कतिसम्म भने मानिस तिनीहरूको बच्चालाई खाइ दिन्छ भन्दै नजिक पर्न दिन नै छाडेका छन्। देशको अन्य भागमा यस्तो समस्या भोगेका एल्बी बाल्य मोहम्मद राजधानी मोगादिसुमा पुगेका छन्।…