Live on
Your Voice, Your Power
सन् २०२१ को टोकियो ओलम्पिक अमेरिकाका लागि धेरै अर्थमा दुखद थियो। केही नसोचिएको परिणाम अमेरिकाले सामना गरेको थियो। अमेरिकाकी स्टार जिम्न्यास्ट सिमोन बाइल्सले महिला टिम इभेन्ट जारी रहँदा खेल छाडेपछि नसोचिएको धक्का लागेको थियो। स्वर्ण पदकको दाबेदार अमेरिका सो स्पर्धामा रजत पदकमा सीमित भएको थियो। सो स्पर्धामा रुस पहिलो तथा बेलायत तेस्रो भएका थिए। उनले…