ब्रेकिङ स्टोरी Archives | Page 330 of 770 | Khabarhub Khabarhub

ललिता निवास प्रकरणका आरोपितको रिट न्यायाधीश भट्टराई र फुँयालको इजलासमा

काठमाडौँ– ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका आरोपितले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुँयालको इजलासमा आज सुनुवाइ हुँदैछ । उक्त रिटमा न्यायाधीश डा. कुमार चुडालको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाऊ आदेश दिँदै २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न आदेश गरेको थियो । सोही आदेश बमोजिम प्रतिवादीकातर्फबाट लिखित जवाफ प्राप्त…