ब्रेकिङ स्टोरी Archives | Page 337 of 770 | Khabarhub Khabarhub

हामीले ठूला उपलब्धि छाडेर मुर्रा राँगो कि भैंसी भन्ने विवादमा संसदको लामो समय लियौँ : प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा मुख्य विषयभन्दा सहायक विषयले बढी समय लिएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठक आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले आफ्नो भारत भ्रमणका क्रममा भएका उपलब्धिभन्दा पनि अन्य विषयले संसदमा समय लिएको बताएका हुन् । सार्वजनिक बहसको स्तर खस्केको भन्दै उनले चौतर्फी अविश्वास खडा…