ब्रेकिङ स्टोरी « Khabarhub

आर्थिक संकटले चीनको निर्माण क्षेत्रमा तरंग

विश्वको दोस्रो ठुलो आर्थतन्त्रयुक्त मुलुक चीन आर्थिक संकटमा फसेको छ। अर्थतन्त्रमा आएको संकट टार्न विभिन्न आन्तरिक विकल्प प्रयोग गर्दागर्दै सबैभन्दा ठूलो संकट चीनको निमार्ण क्षेत्रमा देखिन थालेको एजेन्सीले उल्लेख गरेका छन्। मुलुकको कुल गार्हस्थ उत्पादनमा मन्दी आएको छ। विश्व बजारमा चीनबाट भइरहेको निर्यात ओरालो लागेको छ। आन्तरिक खपत तथा आर्थिक गतिविधि सुस्ताएका छन्। राष्ट्रिय तथा…