ब्रेकिङ स्टोरी « Khabarhub

के कारणले हुन्छ पायल्स ?

गलत खानपान र जीवनशैलीले निम्त्याउने पायल्सको समस्याबाट धेरैजना ग्रसित हुन्छन्। पायल्स, निकै कष्टकर समस्या हो। तर, लाजको कारण धेरैले रोग लुकाउँछन्। दैनिक खानपानमा ध्यान नदिँदा यस्तो रोगको जोखिम झन् बढ्ने चिकित्सक बताउँछन्। कब्जियत नै पायल्सको मुल कारण हो। जब कब्जियत हुन्छ, दिसा गर्दा बल पर्छ। त्यही बलले भित्रका रक्तशिरालाई तन्काइदिन्छ। यो क्रमस फैलन थाल्छ र…