Live on
Your Voice, Your Power
नेपाली सङ्गीत इतिहासमा धेरै किसिमका संगीतकार आए। तर प्राय संगीतकार कुनै न कुनै बाजाका पोख्त वाद्यवादक थिए। जसमध्ये एक नाम हो गोपाल योञ्जन। गोपाल योञ्जन बाँसुरीमा एक पोख्त वाद्यवादक थिए। उनले संगीतकारका रूपमा आफ्नो साङ्गीतिक यात्रा सुरु गर्दा दिलमाया खातीको साथमा ‘साउन फेरि फर्की आयो’ गीतबाट सुरु गएका हुन्। तर गोपाल योञ्जनको गीतकारिताको जीवनलाई थाती…