ब्रेकिङ स्टोरी « Khabarhub

कोशी सरकारविरुद्ध मुद्दाको सुनुवाइ गर्ने सर्वोच्चको पूर्ण इजलासमा को परे न्यायाधीश ?

काठमाडौँ- कोशी प्रदेश सरकारविरुद्ध परेको रिटको सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदैछ । सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा कोशी सरकारविरुद्ध परेको सिटमाथि सोमबारबाट निरन्तर सुनुवाइ हुन लागेको हो । मुख्यमन्त्री उद्धव थापाले प्रदेशससभाबाट विश्वासको मत लिने क्रममा सभामुखको भूमिकामा रहेका इस्राइल मन्सुरीले समेत विश्वासको मत दिएका थिए । तर, उक्त…