ब्रेकिङ स्टोरी « Khabarhub

प्रतिनिधिसभा बैठक : चीनले जारी गरेको नक्साप्रति सरकारको ध्यानाकर्षण

काठमाडौँ–  सांसदहरुले चीनले हालै जारी गरेको नक्सामा नेपालको भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरा भारतमा पारिएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।  बिहीबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले कूटनीतिक नोटमार्फत चीनलाई नेपालको नक्साबारे जानकारी गराउन माग गरे । उनले भने, ‘चीनले नयाँ नक्सा जारी गरेको छ । नेपाली भूभाग…