ब्रेकिङ स्टोरी « Khabarhub

केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइयो

काठमाडौँ- केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले पेश गरेको केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो । बैठकमा सभामुख…