ब्रेकिङ स्टोरी « Khabarhub

परराष्ट्र नीतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्छ

परराष्ट्र नीतिलाई मैले दुई वटा कोणबाट हेर्ने गर्छु। एउटा परराष्ट्र नीति भन्ने बित्तिकै जुनसुकै देशको पनि राष्ट्रिय सुरक्षासँग गहिरो रूपमा जोडिएको हुन्छ। राष्ट्रिय सुरक्षाको छातामा धेरै ‘कम्पोनेन्ट’ हुन्छन्। त्यसमा सामाजिक एकतादेखि भौगोलिक अवस्थितिदेखि सिमानाका धेरै कुरा पर्छन्। अर्को महत्त्वपूर्ण परराष्ट्र नीतिलाई ‘गाइड’ गर्ने कुरा आर्थिक विकास हो। मुलुक लामो समयसम्म सुरक्षित रहन पनि मुलुक दमित…