ब्रेकिङ स्टोरी Archives | Page 359 of 770 | Khabarhub Khabarhub

सत्ता टिकाउन रेशम चौधरीलाई आममाफी दिइयो : डा. शेखर कोइराला

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले टीकापुर घटनामा सर्वोच्च अदालतको आदेश विपरित रेशम चौधरीलाई आममाफी दिनु गलत भएको बताएका छन् । आज नेपाली कांग्रेस जिल्ला कार्य समिति भक्तपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सत्ता टिकाउनका लागि दण्डहीनतालाई प्रश्रय दिने काम भएको बताए ।  तीन वटै तहको अदालतको आदेश विपरित राष्ट्रपतिमार्फत चौधरीलाई आममाफी दिनुले लोकतन्त्रलाई…