ब्रेकिङ स्टोरी « Khabarhub

सीआईबीले गैर कानूनी आदेश नसुनोस् : लामिछाने

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय जाँच ब्यूरो (सीआईबी) लाई ललिता निवास प्रकरणका सन्दर्भमा गैरकानुनी आदेश नसुन्न र नमान्न आग्रह गरेका छन् । आज सामाजिक सञ्जालमार्फत उनले ललिता निवास प्रकरणका निर्णयकर्ता सबैको बयान  बिनानै अपुरो र अधुरो फाइल पेस नगर्न  भनेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्– 'सीआईबीले गैर…