ब्रेकिङ स्टोरी « Khabarhub

पाल्पा पहिरो : मृतक तीन जनाकै पहिचान खुल्यो

पाल्पा-  पाल्पाको रिब्दीकोटमा गुडिरहेको जिपमाथि ढुंगा खस्दा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ ।  मृत्यु  हुनेमा गुल्मीको रेसुङ्गा नगरपालिका–७, की ५० वर्षीया मनकला चुँदारा, गुल्मी प्रहरीमा कार्यरत प्रहरी सहायक हवल्दार तानसेन नगरपालिका–११, बन्दीपोखराका ४२ वर्षीय यमबहादुर बोहोरा र पोखरा महानगरपालिका–२५, हेम्जाका ३१ वर्षीय विनोद तिम्सिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी…