ब्रेकिङ स्टोरी « Khabarhub

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाडौं– सरकार सञ्चालन सम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज साँझ बालुवाटारमा बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मङ्गलबार भएको एक घण्टा लामो छलफलपछि बुधबार साँझ संयन्त्रको बैठक बोलाउने सहमति भएको थियो । केही दिनयता सरकारमा सहभागी कांग्रेस नेताहरूबाटै सरकारबारे विभिन्न टिकाटिप्पणी हुन थालेपछि ओली र देउवाबीच छलफल पछि संयन्त्रको बैठक…