ब्रेकिङ स्टोरी « Khabarhub

रास्वपासँगको एकता भंग भएपछि कुलमानले उज्यालो नेपालको अध्यक्ष पद सम्हाल्दै 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भंग भएपछि पूर्वमन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टीको अध्यक्ष पद सम्हाल्दै छन् । पार्टीले शनिबार औपचारिक रूपमा उनलाई अध्यक्ष पदमा स्वागत घोषणा गर्न लागेको हो । उज्यालो नेपालका केन्द्रीय सदस्य डा. महेन्द्र लावतीका अनुसार नवनियुक्त अध्यक्ष कुलमान घिसिङसँग प्रेस भेटघाट कार्यक्रम आयोजना गरिँदैछ।  प्रेस भेटघाट कार्यक्रम शनिबार साँझ ६  बजे…