ब्रेकिङ स्टोरी « Khabarhub

एमालेले बोलायो विघटित संसदीय दलको बैठक, संसद् पुनर्स्थापनाको मुद्दा चर्काउने

काठमाडौं- नेकपा एमालेले विघटित प्रतिनिधिसभाका सदस्यहरूको बैठक बोलाएको छ ।मुलुकमा विकिसत पछिल्लो राजनीतिक जटिलता र असामान्य परिस्थितिबारे छलफल गर्न एमालेले निवर्तमान सांसदहरूको बैठक बोलाएको हो । विघटित प्रतिनिधिसभाका एमाले दलका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार मंसिर २ गते दिउँसो १ बजे बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले विशेष…