ब्रेकिङ स्टोरी Archives | Page 372 of 770 | Khabarhub Khabarhub

प्रधानमन्त्री प्रचण्ड नयाँदिल्ली अवतरण

काठमाडौँ – बुधबार भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँदिल्ली अवतरण गरेका छन् । प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमा उनको स्वागत गरिएको छ । यसका लागि सांस्कृतिक कार्यक्रम पनि गरिएको छ । प्रधानमन्त्री दाहालको स्वागतका लागि भारत सरकारका रेलवे मन्त्री राओसाहेब पटिलको नेतृत्वमा विदेश मन्त्रालयका अधिकारीहरू विमानस्थल पुगेका छन् । गत पुस १० मा तेस्रो पटक…