ब्रेकिङ स्टोरी « Khabarhub

महिलाका लागि कठोर मध्यपूर्व

युवा सनसनीपूर्ण र चञ्चले युट्युब टिबा अल अलि फ्यानका माझमा अत्यन्त लोकप्रिय नाम हो। सन् २०१७ मा स्वतन्त्रताको चाहनामा टर्कीबाट इराक प्रस्थान गरेपछि आफ्नो जीवनमा आएको परिवर्तनका बारे विभिन्न भिडियो बनाउँदै उनले पोस्ट गरेकी थिइन्। जुन भिडियो अत्यन्त लोकप्रिय भएका थिए। हजारौं सब्सक्राइबरका कारण टिबा सधैँ खुसी थिइन्। गत जनवरी महिनामा इराकमा रहेको आफ्नो घरमा…